•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

कर्जा बिमा सुबिधा निजको परिवार सुरेश बिक लाइ रु। १९२०००। प्रदान गरियो ।

September 25, 2023:

ग्रामिण महिला उत्थान केन्द्र बाट प्रवर्धन भएको यस आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लमही बाट गठन भएको केन्द्र नं ६७,६८,३४ मा बित्तीय साक्षारता अभिमुखीकरण तालीम तथा केन्द्र नं ३४ मा आबद्ध रहेकी साबित्रा बिकको मृत्यु भएकोले कर्जा बिमा सुबिधा निजको परिवार सुरेश बिक लाइ रु। १९२०००। प्रदान गरियो ।

click the link below to see the exclusive interview of CEO Shogat Bir Chaudhary on current status of microfinance companies.

https://www.ktmvoice.com/interview/52176.html/?fbclid=IwAR1wuTepjHkN53Sga_ji_mw-gvC6QwsE14WUooo353meHU88-cT-rWLCjDU