आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लि.राष्ट्रिय कर दिबश 2080 को अबसरमा सम्मानित
November 23, 2023 Dang Ghorahi-15:
ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रबर्द्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लि.आर्थिक बर्ष 2078/079 मा बैकं तथा वित्तीय संस्था तर्फ सबैभन्दा धेरै आयकर दाखिला गरे बापत राष्ट्रिय कर दिबश 2080 को अबसरमा आज सम्मानित भएको छ !
#नेपालको गरिबी निबारण, रोजगारी सिर्जना, महिला शसक्तिकरण र आर्थिक रुपान्तरणका लागि आत्मनिर्भर लघुबित्तले गर्दै आएको यो काम अझ बृहत् रुपमा फैलिदै जाओस हार्दिक शुभकामना छ !
click the following links to see the video clip of CEO Saugat Bir Chaudhary on being awarded.
https://samanantar.com/?p=12510&fbclid=IwAR1QfRYUqIv-RGGVaFR7krFmKPUXSiQZsNb52kXF8O4S5VDP6sZWmapVDrw