•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

कुखुरापालन, किराना पसल ब्यवसाय संचालन गर्दै आउनु भएको रिमा चन्द

September 26,2023:

ग्रामीण महिला उत्थान केन्द्रद्धारा प्रवद्र्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटडको नारायणपुर शाखा कार्यालयको केन्द्र नं। ७२, सिद्धवावा महिला उत्थान केन्द्रमा रिमा चन्द आवद्ध हुनुहुन्छ । उहाँ आज भन्दा ११ वर्ष अगाडी यस संस्थामा आवद्ध हुनुभएको थियो । उहाँले हाल यस संस्थाबाट  रु।६०००००। कर्जा लिई कुखुरापालन, किराना पसल ब्यवसाय संचालन गर्दै आउनु भएको छ ।

also click to see video 

https://www.facebook.com/100043038796541/videos/pcb.1053290029448947/809114354278743

this also 

https://www.facebook.com/100043038796541/videos/pcb.1053290029448947/307253955051234