•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

बित्तिय तथा ब्याबशायीक साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो

March 22, 2023: ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धन गरिएको संस्था सुनिता ट्रष्ट फाउण्डेसनको आयोजना र आत्मनिर्भर लघुवित्त बित्तिय संस्थाको शाखा कार्यालय भालुबाङ शाखाको समन्वयमा २०७९/१२/०७ गतेका दिन गढवा गाउँपालिका -१ बडहरामा गठन गरिएको केन्द्र नं ६३,९५ र १०४ का महिला सदस्यहरुलाई बित्तिय तथा ब्याबशायीक साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
 
 
उक्त अभिमुखिकरणमा भालुबाङ शाखाका सरला चाैधरी र सनिल चाैधरीले आ आफ्नो भनाई राख्नु भएको थियो भने सहजीकरण सुनिता ट्रष्ट फाउण्डेसनका शिबा चाैधरी र कमला शर्माले गर्नुभएको थियो ।